राष्ट्रिय उसु प्रतियोगिता : मिलन, पूर्ण, धन र चन्द्र सेमिफाइनलमा
baahrakhari.com · Wed Jul 03 17:58:48 UTC 2024
काठमाडौं । एपीएफका मिलन राई, कोसी प्रदेशका पूर्ण राई, नेपाल प्रहरीका धनबहादुर तामाङ र वाग्मती प्रदेशका चन्द्र सुनुवार १६औँ राष्ट्रिय उसु प्रतियोगिताको ४८ केजीमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
नेपाल उसु महासंघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष ५२ केजीमा कोसीका जनम तामाङ, वाग्मतीका निरज लामा, नेपाल आर्मीका जनक धामी र एपीएफका अशोक खालिङले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)