बालाजु औद्योगिक क्षेत्रको एक विस्कुट उद्योगमा ‘भीषण’ आगलागी
khabarhub.com · Sat Aug 07 00:55:16 GMT 2021
काठमाडौँ- बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ ।
काठमाडौँ महानगरपालिका–१६ मा पर्ने औद्योगिक क्षेत्रमा रहेको एक बिस्कुट उद्योगमा बिहान २ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)