मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने रास्वपाको निर्णय

nepalkhabar.com · Wed Jul 03 18:14:17 UTC 2024

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने निर्णय गरेको छ। पार्टी अनुशासन आयोगको सिफारिसमा बुधबार केन्द्रीय कमिटी बैठकले ढकाललाई निलम्बन गरेको एक पदाधिकारीले नेपालखबरलाई जानकारी दिए।

पार्टी अनुशासन विपरितका गतिविधि गरेको र पार्टीका विरुद्धमा लागेको भन्दै ढकाललाई निलम्बन गर्ने निर्णय भएको ती पदाधिकारीले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)