मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाको केन्द्रीय समिति बैठकले १३ विभागीय प्रमुख चयन, कुन विभागमा को?

barnanmedia.com · Sat Oct 03 22:09:37 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकले १३ वटाका विभागका प्रमुख र उपप्रमुख मनोनयन गरेको छ।

शनिबार बनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले विभागीय प्रमुख मनोनयन गरेको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)