नेपालले दुई पटकको विश्वविजेता टोली वेस्ट इन्डिजलाई हरायो
nepalviews.com · Sat Sep 27 17:51:27 GMT 2025
काठमाडौं । यूनिटी कप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई हराएको छ ।
दुईपटकको टी-२० विश्वकप विजेता टोली वेस्ट इन्डिजलाई नेपालले १९ रनले हराएको हो । वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा विश्वकप जितेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)