पाकिस्तान र अफगानिस्तानबीच बढ्दो तनावप्रति रुसले चिन्ता व्यक्त गर्दै यस्तो भन्यो
barnanmedia.com · Sat Oct 03 22:16:12 GMT 2026

रुसले पाकिस्तान र अफगानिस्तानबीच बढ्दो सैन्य तनावप्रति चिन्ता व्यक्त गरेको छ।
काबुलस्थित रुसी दूतावासले दुई देशबीच जारी सैन्य द्वन्द्वले सर्वसाधारण, विशेष गरी बालबालिकालाई असर गरिरहेको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)