आईपीएलः आरसीबीको लज्जास्पद हार, हैदरावादले ४८ बलमा खेल जित्यो
nepalipatra.com · Sun Apr 24 05:25:33 GMT 2022
एजेन्सी । आईपीएलको ३६ औँ खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि एकतर्फी जित हात पारेको छ । केन विलियम्सनको कप्तानीमा रहेको हैदरावादले बैंगलोरलाई ९ विकेटले पराजित गरेको हो ।
हैदरावादले आठ ओभरमा एक विकेट गुमाएर बैंग्लोरलाई मात्र ६८ रनमा सिमित गर्यो । आईपीएलमा कुनै पनि टोलीको बलको आधारमा यो चौथो ठूलो जित हो । हैदरावादले यो सिजनको लगातार पाँचौं जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)