नेपालको वेस्टइन्डिजमाथि एतिहासिक जित
deshsanchar.com · Sat Sep 27 18:21:16 GMT 2025
काठमाडौं- वेस्टइन्डिज विरुद्ध नेपालले एतिहासिक जित हासिल गरेको छ। बहुप्रतिक्षित युनिटी टी-२० सिरिज अन्तर्गत तीन खेलको सिरिजको पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई १९ रनले पराजित गरेको हो। नेपालले कुनैपनि टेस्ट टोलीलाई कुनैपनि फर्म्याटमा हराएको यो पहिलो पटक हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)