मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाको कार्यवाहक महामन्त्री तोकिए कबिन्द्र बुर्लाकोटी, मनीष झा प्रवक्ता

nepalkhabar.com · Wed Jul 03 18:37:33 UTC 2024

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीलाई दिएको छ।

बुधबार महामन्त्री डा. मुकुल ढकाललाई एक साताका लागि निलम्बन गर्ने निर्णय भएसँगै कार्यवाहक महामन्त्रीको जिम्मेवारी बुर्लाकोटीलाई दिइएको एक पदाधिकारीले नेपालखबरलाई जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)