चेकियालाई ३-१ ले हराउँदै स्पेन शीर्ष स्थानमा कायमै
ratopati.com · Sat Oct 03 22:38:00 GMT 2026
काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले चेकियामाथि ३–१ गोल अन्तरको सहज जित निकालेको छ ।
स्पेनको जितमा लामिन यामाल, रोड्री र मिकेल मेरिनोले एक–एक गोल गरे भने चेकियाका लागि जिरी स्लामाले एक सान्त्वना गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)