मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सिटीको पुनरागमन जीत, एभर्टनले चेल्सीलाई हरायो

lokaantar.com · Mon Dec 11 01:03:59 GMT 2023

इङ्लिस प्रिमियर लिग फुटबलमा घरेलु टोली लुटन टाउनलाई हराउँदै म्यानचेस्टर सिटीले पुनरागमन गरेको छ । गएराति भएको खेलमा लुटन टाउनलाई २-१ गोल अन्तरले हराउँदै सिटीले पुनरागमन जीत निकालेको हो ।

सिटीलाई जीत दिलाउन बेर्नार्डो सिल्भा र ज्याक ग्रेलिशले गोल गरे । लुटनका लागि इमिजाह एडेबायोले एक गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)