मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घण्टीघरमा तनावका १२ घण्टा

nepalkhabar.com · Wed Jul 03 18:43:33 UTC 2024

गत जेठ पहिलो साता केन्द्रीय समितिको बैठक रोकेर महामन्त्री डाक्टर मुकुल ढकाललाई देश दौडाहामा पठाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्रीको समीक्षा प्रतिवेदनबारे केन्द्रीय समिति बैठकमा आज दिनभर छलफल गर्‍यो।

घण्टीघर भनिने पार्टी मुख्यालय चःमती (वनस्थली)मा बिहान ८ः३० बजेबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा सबै केन्द्रीय सदस्यले बोलिसक्दा राति साढे ८ नै बजिसकेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)