वेस्ट इन्डिजसँगको जित र प्लेयर अफ दि म्याच जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति समर्पित
setopati.com · Sat Sep 27 18:48:00 GMT 2025
वेस्ट इन्डिजविरूद्ध ऐतिहासिक जित निकालेपछि नेपाली क्रिकेट टोलीका कप्तान जित तथा प्लेयर अफ दि म्याचको पुरस्कार नेपालमा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदप्रति समर्पण गरेका छन्।
शनिबार राति युएईको शारजाहमा भएको तीन खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)