मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

कस्तो रहला आज तपाईंको दिन ? हेर्नुहोस् आजको राशिफल

ratopati.com · Sat Oct 03 23:15:00 GMT 2026

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल असोज १८ गते । आइतबार । इस्वी सन् २०२६ अक्टोबर ४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन कृष्णपक्ष । तिथि–अष्टमी, बिहान ७ बजेर २९ मिनेट उप्रान्त नवमी, रातको ५ बजेर ८ मिनेट उप्रान्त दशमी । नक्षत्र–पुनर्वसु, रातको २ बजेर ३० मिनेट उप्रान्त तिष्य । योग–परिध, दिउँसो ३ बजेर ५० मिनेट उप्रान्त शिव । करण–कौलव, बिहान ७ बजेर २९ मिनेट उप्रान्त तैतिल, बेलुकी ६ बजेर १८ मिनेट उप्रान्त गर । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–मिथुन, बेलुकी ८ बजेर ५४ मिनेट उप्रान्त कर्कट । नवमी श्राद्ध ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)