तालिम धेरै, उत्पादन छैन
gorkhapatraonline.com · Tue Jan 31 00:56:41 GMT 2023
मुगु समाचारदाता
मुगु, माघ १७ गते । मुगुका ९० प्रतिशत नागरिक कृषिमा आश्रित छन्। २०७८ सालको जनगणनाको तथ्याङ्कले पनि अधिकांश मुगाली परम्परागत कृषि पेसामै निर्भर छन् भन्ने देखाउँछ। मुगुमा कृषकको खेती ज्ञान र सीपलाई व्यावसायिक बनाउने उद्देश्यसहित सरकारी तथा गैरसरकारी संस्था सक्रिय छन्। समुदायस्तरमा कृषि कार्यक्रम सञ्चालन पनि छन्। यद्यपि खेती प्रविधि र बजारमा खासै परिवर्तन देखिएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)