‘नेतृत्वमा बस्नेले जिम्मेवारी पूरा नगर्दा कम्युनिस्ट आन्दोलन कमजोर भयो’
nepalnews.com · Mon Jun 29 10:32:20 GMT 2026

काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेतृत्वमा बसेका व्यक्तिहरूले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा कम्युनिस्ट आन्दोलन कमजोर भएको बताएका छन्।