मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थानीय तहबिच प्रतिस्पर्धा आवश्यक

gorkhapatraonline.com · Sat Dec 16 00:47:35 GMT 2023

वालिङ समाचारदाता

वालिङ, मङ्सिर ३० गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समुन्नत नेपाल निर्माणका लागि स्थानीय तहहरूबिच प्रतिस्पर्धा हुनुपर्ने बताउनुभएको छ । आर्थिक विकासमा स्थानीय तहहरूको भूमिका महत्त्व पूर्ण रहने भन्दै अध्यक्ष तिमिल्सिनाले स्थानीय तहले गर्ने व्रिmयाकलापले समग्र देशको आर्थिक विकासमा प्रभाव पार्ने बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)