इजरायलमाथि इरानको ब्यालेस्टिक मिसाइल प्रहार, ट्रम्पले नेतन्याहुलाई भने- जवाफी हमला नगर्नू
nepalviews.com · Mon Jun 08 00:47:29 GMT 2026

एजेन्सी । इरानले आइतबार राति इजरायलमाथि कैयौँ ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। लेबनानको बेरुतमा दुई जनाको ज्यान जाने गरी इजरायलले गरेको आक्रमणको जवाफमा यो हमला गरिएको इरानले जनाएको छ।
घटनालगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षलाई संयमता अपनाउन अपिल गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई फोन गरेर जवाफी हमला नगर्न आग्रह गर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)