हाल्यान्ड बने यूईएफ वर्ष खेलाडी
baahrakhari.com · Thu Aug 31 17:57:11 GMT 2023
काठमाडौं । म्यान्चेस्टर सिटीका फरवार्ड एर्लिङ हाल्यान्ड यूईएफ वर्ष खेलाडी चुनिएका छन् ।
बिहीबार मोनाकोमा भएको कार्यक्रममा नर्वेका फरवार्ड हाल्यान्ड वर्षको उत्कृष्ट खेलाडी चुनिएका हुन् । हाल्यान्डले अर्जेन्टिनाका कप्तान लियोनल मेसी र आफ्नै टिमका सहकर्मी केभिन डी ब्रुयनालाई पछि पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)