माओवादीले गर्याे पदाधिकारी र केन्द्रीय सदस्यहरूको कार्यविभाजन, कसलाई के जिम्मेवारी ? (सूचीसहित)
nepalpress.com · Fri Aug 18 15:56:46 GMT 2023
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गणतान्त्रिक प्रगतिशिल कानून व्यवसायी संघको संयोजकको जिम्मेवारी पार्टी सचिव दिनानाथ शर्मालाई दिएको छ ।
केही दिन अघि सम्पन्न केन्द्रीय समिति बैठकले फ्रयाक्सन इञ्चार्जमा केन्द्रीय सदस्य कृष्णध्वोज खड्कालाई जिम्मेवारी दिने, नेपाल प्राध्यापक संगठनको सह-इञ्चार्जमा केन्द्रीय सदस्य शिवराम यादवलाई दिने निर्णय पनि गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)