मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

प्रदर्शनीमा राखिएको स्थानीय सीप

nepalsamaya.com · Wed Jun 14 00:16:00 GMT 2023

दक्षिण पर्वतको पैयूँ गाउँपालिका-५ का ६४ वर्षिय कुलबिर गुरुङले चोयावाट बुनेको डोको।

बाँसका सामाग्री बनाउने प्रचलन हराउँदै गएका बेला गुरुङले बनाएको डोको स्थानीय वडा कार्यालयमा प्रदर्शनीमा राखिएको छ। तस्बिर : लक्ष्मीप्रसाद सपाकोटा/रासस

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)