हाइटीकी बक्सरविरुद्ध अन्जलीको जित
ekantipur.com · Mon Mar 20 16:27:55 GMT 2023
काठमाडौँ — नेपाली महिला बक्सर अन्जली टेलीले भारतको नयाा दिल्लीमा भइरहेको आईबीए महिला विश्व बक्सिङ च्याम्पियनसिपको आफ्नो तौल समूहमा क्वाटरफाइनल प्रवेश गरेकी छन् ।
अन्जलीले ५२ केजी तौल समूहमा हाइटीकी खेलाडी क्याटरिन मारिया स्टालिङलाई ५–० अंकले पराजित गर्दै अन्तिम आठको यात्रा गरेकी हुन् । उनी अब विश्व च्याम्पियनसिपमा पदकका लागि एक जितमात्र टाढा छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)