कांग्रेसको १५औँ महाधिवेशन, यी स्थानमा छ सवारीसाधन पार्किङको व्यवस्था
baahrakhari.com · Sun Oct 04 00:28:23 GMT 2026

काठमाडौं । आजदेखि काठमाडौंमा सुरु हुन लागेको नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिको सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ ।
कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरले महाधिवेशनमा भाग लिन खुलामञ्चमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीको समन्वयमा विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)