मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राप्रपा मतगणना अपडेट : कमल थापालाई पछाडि पारे राजेन्द्र लिङ्देनले

nepalkhabar.com · Sat Dec 04 23:27:08 GMT 2021

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि शनिबार राति अबेर सम्पन्न निर्वाचनको मत गन्न सुरु गरिएको छ।

राप्रपा निर्वाचन समितिका अनुसार १ हजार ५० मत गनिसक्दा अध्यक्ष पदका उमेदवार राजेन्द्र लिङ्देनले ५१६ र उनका प्रतिस्पर्धी कमल थापाले ४३१ मत पाएका छन्। १०३ मत बदर भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)