भक्तपुरमा परम्पारगत घर बनाउनेले पाए ७९ लाख अनुदान
rajdhanidaily.com · Tue Mar 29 17:22:48 GMT 2022
भक्तपुर । भक्तपुर नगरभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीले अनुदान पाएका छन् । भक्तपुर नगरपालिकाले परम्परागत घरको मोहडामा प्रयोग भएको काठ, ईटा र झिंगटीको अनुदान रकम वितरण गरेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंको मंगलवार आयोजित एक कार्यक्रममा परम्परागत घर बनाउने २६ जनालाई ७९ लाख ८३ हजार ९२५ रुपैंया प्रदान गरे ।
भक्तपुर नगरभित्र पराम्परागत शैलीमा घर निर्माण गर्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै बिजुक्छेंले आधुनिक शैलीका घर निर्माणले देश परनिर्भरतातर्पm उन्मूख हुँदै गएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)