सुकुमबासी समस्या समाधान नभए ‘खुकुरी हान्छु’ भन्ने व्यक्ति होल्डिङ सेन्टरबाट पक्राउ
bishowkhabar.com · Mon Jun 29 10:39:40 GMT 2026

काठमाडौँ । कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्ने एक जना सुकुमबासीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिकाका ३९ वर्षीय डम्बर तामाङ छन्।
उनलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धानको लागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताएका हुन ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)