फिल्म ‘रामायण’ विवादमा : प्रदर्शनअघि नदेखाए आन्दोलन गर्ने हिन्दुवादी संगठनको चेतावनी
ratopati.com · Mon Aug 03 06:27:56 GMT 2026

नयाँ दिल्ली। रणबीर कपूर, सनी देओल र यश स्टारर फिल्म ‘रामायण’ लाई लिएर विवाद सुरु भएको छ।
श्री रामलीला महासङ्घले फिल्मका निर्देशक नितेश तिवारी र प्रोडक्सन कम्पनीलाई पत्र लेख्दै चेतावनी दिएको हो। महासङ्घका अध्यक्ष अर्जुन कुमारले यस दीपावलीमा देश-विदेशमा रिलिज हुनुअघि यो फिल्म आफ्नो प्रतिनिधिमण्डललाई देखाउनुपर्ने माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)