मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाको सर्वोच्च अदालतले उल्ट्यायो गर्भपतनको अधिकार, सर्वत्र आलोचना

ekantipur.com · Fri Jun 24 17:37:50 GMT 2022

काठमाडौँ — अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको निर्णय गर्न पाउने महिलाहरुको अधिकारलाई उल्ट्याइदिएको छ । अदालतको यो फैसलासँगै अब अमेरिकी महिलाले गर्भपतनको निर्णय गर्न पाउने छैनन् ।

अदालतले ऐतिहासिक निर्णय गर्दै महिलाहरुले कानुनी रुपमा ५० वर्ष अघि प्राप्त गरेको अधिकारलाई उल्टाइदिएको हो । अदालतको यो फैसला प्रतिगामी भएको भनेर यसका विरुद्ध टिप्पणीहरु आउन थालेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)