पाठेघरको मुखको क्यान्सरविरुद्ध दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप
nagariknews.nagariknetwork.com · Sun Oct 04 00:42:12 GMT 2026

तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइएको छ।
प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका दश पालिकाका विद्यालयमा ६ कक्षाका दुई हजार पाँच सय ४२ र विद्यालयबाहिर रहेका दश वर्ष उमेरका छ किशोरीलाई खोप लगाइएको हो। जिल्लाका दशवटै स्थानीय तहका दुई सय ५४ विद्यालयमा खोप केन्द्र तोकी अभियान सञ्चालन गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)