मुकुल ढकाल सात दिनका लागि महामन्त्रीबाट निलम्बन
setopati.com · Wed Jul 03 21:03:00 UTC 2024

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई सात दिनको लागि पदबाट निम्बलन गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले डा. ढकाललाई पार्टी अनुशासनविपरीत कार्य गरेको भन्दै सात दिन निलम्बन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य शिशिर खनालले जानकारी दिए।
केन्द्रीय समितिको बैठकले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र मनीष झालाई प्रवक्ता तोकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)