उद्घाटन खेलमा इक्वेडरसँग हार्यो कतार
nepalpress.com · Sun Nov 20 18:03:11 GMT 2022
काठमाडौं । आयोजक कतार फिफा विश्वकप २०२२को उद्घाटन खेलमा इक्वेडरसँग २–० गोलको नतिजामा पराजित भएको छ ।
आईतबार अल ब्याट स्टेडियममा सम्पन्न खेलको १६औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै इक्वेडरले सुरुआती अग्रता बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)