उडिरहेको विमानभित्रै पाइलटलाई आक्रमण गरेका को-पाइलटको तस्बिर भाइरल
kendrabindu.com · Sun Oct 04 01:03:12 GMT 2026

काठमाडौं । गत सेप्टेम्बर ३० तारिख यूएईको दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको फ्लाई दुबईका पाइलटलाई धारिलो हतियारले प्रहार गरी घाइते बनाएका को-पाइलटको तस्बिर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा छाएको छ।
त्यस दिन पाइलट भारतीय नागरिक स्मित मच्छरलाई रगपच्छे बनाउने को-पाइलट ओमानी नागरिक हमाम अल-हमामी भएको र उनको सम्बन्ध आतंकवादीसँग रहेको खुलासा भएपछि उनको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)