मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

अधिकारीको ‘अस्तित्वको ब्रह्माण्ड’ लोकार्पण

gorkhapatraonline.com · Sun Oct 04 01:07:17 GMT 2026

। कवि प्रज्वल अधिकारीको कविता सङ्ग्रह ‘अस्तित्वको ब्रह्माण्ड’ शनिबार लोकार्पण गरिएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा गीतकार एवम् कवि दिनेश अधिकारी, कवि एवम् गीतकार श्रवण मुकारुङ र प्रतिसरा सायमी, कविका काका मुक्तिनाथ अधिकारी, हजुरबुवा माधव सुवेदी र कवि अधिकारीले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)