मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अस्पताल धाउँदाधाउँदै कोरोना संक्रमितको मृत्यु

deshsanchar.com · Mon Apr 19 15:22:40 GMT 2021

मोरङ– विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवका अनुसार अक्सिजनको मात्रा न्यून हुँदै गएपछि संक्रमित महिलाको सोमबार विहान करिब साढे ६ बजे मृत्यु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)