चेकियालाई हराउँदै स्पेन शीर्ष स्थानमा
nepalviews.com · Sun Oct 04 01:16:51 GMT 2026
काठमाडौं । युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले चेकियामाथि ३–१ गोलको सहज जित दर्ता गरेको छ।
पहिलो हाफदेखि नै उत्कृष्ट पकड जमाएको स्पेनका लागि लामिन यामालले खेलको छैटौँ मिनेटमै पहिलो गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि ३५ औँ मिनेटमा रोड्रीले दोस्रो गोल गर्दै पहिलो हाफमै स्पेनको अग्रता २–० बनाए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)