बीपी राजमार्ग: अत्यधिक सवारीचाप, खराब सडक र उर्लँदो खोलाको जोखिमपूर्ण यात्रा
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
रामेछाप। काठमाडौँबाट पूर्वी नेपालका विभिन्न जिल्लामा आवतजावत गर्ने प्रमुख तथा सबैभन्दा छोटो मार्गका रूपमा रहेको बीपी राजमार्गको यात्रा वर्षायाममा थप जोखिमपूर्ण बनेको छ ।
अत्यधिक सवारीचाप, तीन वर्षअघि बाढीले क्षति पुर्याएको सडकको पुनर्निर्माण अझै सम्पन्न नहुनु तथा रोशी र सहायक खोलाहरुमा आउने आकस्मिक बाढीका कारण यात्रुले दैनिक सास्ती भोग्नुपरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)