अन्तर विद्यालय क्विज कम्पिटिसनको उपाधि माउण्ट सेबलाई, लालीगुराँस बाटिका उपविजेता
nepalpress.com · Mon Aug 03 02:00:39 GMT 2026

काठमाडौं । डाइनामिक एजुकेसन एसोसिएसन (डिन) ले अन्तर-विद्यालय क्विज कम्पिटिसन आयोजना गरेको छ ।
काठमाडौं उपत्यकाका २० वटा विद्यालयको प्रतिस्पर्धा रहेको प्रतियोगितामा माउन्ट सेब सेकेन्डरी स्कुल विजेता बन्यो । जडिबुटी नरेफाँटको लालीगुराँस बाटिका सेकेन्डरी स्कुल उपविजेता बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)