सुन प्रकरण जाँचबुझ आयोग बनाउन भोलि सर्वदलीय बैठक, माधव नेपाल र बाबुरामलाई बोलाइएन
farakdhar.com · Sat Sep 23 17:25:19 GMT 2023
सुन प्रकरणबारे छलफल गर्न आइतबारका लागि सर्वललीय बैठक बोलाइएको छ । यसअघि सहमति भएको विषयमा छलफलका लागि राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक बोलाइएको हो ।
यसअघि ६ भदौमा राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक बसेको थियो । बैठकले उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति गरे पनि हालसम्म सरकारले त्यस्तो आयोग बनाएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)