कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङ आठ स्थानमा
ukeraa.com

केहि सेकेन्ड अघि
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारबाट काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। आइतबार २ बजे कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)