गोरखाको लक्ष्मीबजारमा पहिरोले बगायो तीन तले घर
setopati.com · Mon Aug 03 07:07:00 GMT 2026

गोरखाको लक्ष्मीबजारमा पहिरोले घर बगाएको छ।
गोरखा नगरपालिका ९ लक्ष्मीबजारदेखि शिखर जाने बाटोमा दिवामार्गमा स्थानीय मानसिंह गुरूङको तीन तले पक्की घर पहिरोले बगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)