२३० मेगावाटको जगदुल्ला जलविद्युत् परियोजना : ‘कर्णाली समृद्धिको दरिलो खम्बा’
ratopati.com · Mon Jun 29 10:40:40 GMT 2026

काठमाडौँ । डोल्पा जिल्लामा निर्माणाधीन जगदुल्ला जलविद्युत् परियोजनाले विद्युत् उत्पादनसँगै कर्णाली प्रदेशको आर्थिक–सामाजिक क्षेत्रमा सुधारका आधार तयार गर्ने भएको छ ।
सरोकारवाला निकायहरूले उक्त आयोजनाको निर्माणसँगै पूर्वाधार विकास, क्षेत्रीय आर्थिक गतिविधि विस्तारको आधार तयार गरेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)