कोशीबाट ओलीलाई हिक्मत कार्कीको चुनौती
bishowkhabar.com · Mon Aug 03 07:25:48 GMT 2026

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संवैधानिक र राजनीतिक रूपमा चुनौती दिएका छन् ।
पार्टी नेतृत्वले राजीनामाको दबाब दिए पनि कार्कीले हटाउनुपर्छ भने पार्टीको औपचारिक निर्णय र प्रक्रियाबाट हटाउनुस् भन्ने अडान लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)