मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विरोध चर्केपछि शिक्षा विधेयक सच्याउने तयारीमा प्रधानमन्त्री दाहाल

ekantipur.com · Fri Aug 11 00:54:05 GMT 2023

काठमाडौँ — विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० माथि चर्को विरोध हुन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल त्यसलाई सच्याउने तयारीमा देखिएका छन् ।

उनले विधेयकलाई सुधार गरेर मात्रै संसद्मा पेस गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्रिपरिषद्बाट पारित भई संसद्मा दर्ता नहुँदै विधेयकमाथि सरोकारवालाले विरोध जनाएपछि सच्याएर मात्रै अघि बढाउने तयारी प्रधानमन्त्रीले गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)