दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न माग
nepallive.com · Mon Aug 03 07:28:50 GMT 2026

काठमाडौं– नेता धवलशमशेर राणाले अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिहाइको माग गरेका छन्।
अभिव्यक्ति दिएकै आधारमा पक्राउ गर्नु गलत भएको जनाउँदै राणाले आज प्रेस विज्ञप्ति जारी गरेर प्रसाईंको रिहाइको माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)