गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति
nepalnews.com · Sun Oct 04 01:45:02 GMT 2026

बागलुङ। गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ।
गलकोट नगरपालिकाका अनुसार एउटा वडा कार्यालयसहित ६३ घरमा क्षति भएको छ। अन्य १३३ घरमा आंशिक क्षति भएको छ। हुरीले ३९ घर पूर्ण, ५२ घरमा आंशिक क्षति भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)