अनेरास्ववियूले हिसान अध्यक्षलाई बुझायो ज्ञापनपत्र, स्ववियु निर्वाचनदेखि चर्को शूल्कको विरोधसम्मका विषय
reportersnepal.com · Fri Feb 03 16:21:29 GMT 2023
काठमाडौं, २० माघ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले देशका सबै निजी तथा सामुदायिक क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) लाई ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा पुगेको टोलीले हिसानका अध्यक्ष रमेश सिलवाललाई उक्त ज्ञापनपत्र बुझाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)