स्पेन र इंग्यान्डको प्रभावशाली जित
barnanmedia.com · Sun Oct 04 01:43:30 GMT 2026
काठमाडौं । विश्व च्याम्पियन स्पेनले यूइएफए नेसन्स लिगमा शनिबार चेक गणतन्क्रलाई ३–१ ले हराएको छ । यस्तै इंग्ल्यान्डले त्रोएसियामाथि ७–० को जित निकालेको छ । ओभिडोमा भएको खेलमा स्पेनका लागि लामिन यामल, रोड्रि र मिकेल मेरिनोले एक एक गोल गरे ।
यो नतिजासँगै स्पेनको अपराजित खेल यात्रा ४१ पुगेको छ । रिजेकामा भएको खेलमा भने इंग्ल्यान्डको जितमा ह्यारी केन र बुकायो साकाले दुई दुई गोल गरे । इंग्ल्यान्डका लागि केनले गरेको गोल संख्या कीर्तिमान ८९ पनि पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)