मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खोप नलगाएका १ सहित बीपी प्रतिष्ठानमा थप ३ संक्रमितको मृत्यु

nepalkhabar.com · Thu Feb 03 00:08:21 GMT 2022

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ।

धरान ११ बस्ने ६३ वर्षीय र धरान १० बस्ने ५८ वर्षीय पुरुष तथा धरान ८ की ५२ वर्षीया महिलाको संक्रमणको कारण मृत्यु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)