मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डडेलधुरामा देउवासँग विद्रोह गरेका कर्ण मल्ल, निधिलाई साथ दिए तर निधि नै देउवासँग मिलिदिए

ekagaj.com · Tue Dec 14 18:40:02 GMT 2021

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यतामा हस्तक्षेप गरेको तथा छोरालाई क्षेत्रीय प्रतिनिधि उठाएकोमा देउवाको गृह जिल्ला डडेलधुराका सभापति कर्ण मल्ल देउवासँग बिच्किए । फलस्वरूप महाधिवेशनमा उनी विमलेन्द्र निधितर्फ लागे ।

वडा अधिवेशनदेखि नै प्रधानमन्त्री देउवाकाको विपक्षमा निधि समूहमा लागेका उनी निधिले देउवालाई समर्थन गरेपछि आफू अप्ठेरोमा परेको बताएका छन् । आफूले सभापतिमा समर्थन गरेका नेताहरु देउवासँग मिलेपछि कतिपय महाधिवेशन प्रतिनिधिले दोस्रो चरणमा भएको सभापतिको मतदान बहिष्कार गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)