मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रीलंकाले किन गर्दै छ संविधान संशोधन ?

farakdhar.com · Sat Jan 06 01:21:21 GMT 2024

भारतको प्रस्तावमाश्रीलंकाले संविधान संशोधन गर्ने तयारी गरेको छ । श्रीलंकाको अल्पसंख्यक तमिल समुदायले मान्यता दिनश्रीलंकाले यस्तो तयारी गरेको हो । तमिल समुदायलेलामो समयदेखि राजनीतिक स्वायत्तताको माग गर्दै आइरहेको छ ।

राष्ट्रपति रनिल विक्रमासिङ्घेले यसलाई सम्बोधन गर्न भारतले प्रस्ताव गरेको १३ औं संशोधनमा समर्थन जनाएका छन् । भारतले १३ औं संशोधन लागू गर्न श्रीलंकालाई दबाब दिइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)